एनआरएनएले पठाएको अक्सिजन कन्सनट्रेटर काठमाडौंमा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्गत विभिन्न राष्ट्रिय समन्वय परिषद्को समन्वयमा विश्वभर छरिएका विभिन्न संघ–संस्था र नेपाली समुदायको सहयोगमा थप ४ सय २८ अक्सिजन कन्सनट्रेटर शनिबार साँझ ७ बजे काठमाण्डौं आइपुगेको छ । एनआरएनए प्रवक्ता डिबी क्षेत्रीका अनुसार यूकेबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानाडाबाट ७५, … Continue reading एनआरएनएले पठाएको अक्सिजन कन्सनट्रेटर काठमाडौंमा